नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको भाषणलाई आधार बनाएर उनीमाथि प्रहरीले अनुसन्धान थालेको विषयमा उनका सकर्थकहरुले आन्दोलन गरेका छन् ।
महानगरीय अपराध महाशाखाले बिहीबार उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको र उनी उनी उपस्थित नभएपछि सादा पोशाकका प्रहरी उनको घरमा पठाइएको थियो ।
अकस्मात प्रहरीको झाँक्रीको घरमा पुगेपछि उनका सार्थकहरुले पुलिस हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाइ, खड्ग ओली बाइबाइ लगायतका नारा लगाएका थिए । भाषण गरेकै आधारमा २०६३ को जनआन्दोलन पछि गिरफतार गरिएको यो पहिलो घटना हो