WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BW5MQKFcHhJwXdjCNVW/tTi8L8aVrA.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 13:10:47', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुमा पहिलो चरणको कोरोना खोप अभियान सकियो – Gaule Khabar

सोलुखुम्बुमा पहिलो चरणको कोरोना खोप अभियान सकियो

सोलुखुम्बुमा पहिलो चरणको कोरोना खोप अभियान सकियो
फोटो:मिङमार राई को फेसबुकबाट

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा पहिलो चरणको कोरोना (कोभिड-१९) विरुद्धको खोप अभियान सकिएकोे छ । माघ १५ गतेबाट सुरु भएको पहिलो चरणको खोप अभियान सबै स्थानिय तहमा सकिएको जन स्वास्थ्य कार्यलय सोलुखुम्बुले जनाएको छ ।

कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारी गरी ७ सय २५ जनालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका