WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxRa.iYJZd6Dg6oKqpFpL3QS2CVmh70', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-16 07:03:36', '', 'admlnlx', 'admlnlx')

चर्चित गायक एंव संगीतकार कर्साङ लामाको संगीतमा ‘ङाला रहर’ बजारमा काभ्रे – Gaule Khabar

चर्चित गायक एंव संगीतकार कर्साङ लामाको संगीतमा ‘ङाला रहर’ बजारमा काभ्रे

चर्चित गायक एंव संगीतकार कर्साङ लामाको संगीतमा ‘ङाला रहर’ बजारमा काभ्रे

काठमाण्डौ । गायक निकाश ग्लानको आवाजमा ‘ङाला रहर’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएको हो ।

साज्जन स्याङ्तानको शब्द, गायक एंव संगीतकार कर्साङ लामाको संगीत,संगीत संयोजन र मिक्सिङ रहेको छ । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोलाई गंगाराम राईले छायांकन र सम्पादन गरेका हुन भने भने देवराज गुरुङ र केशव कोइरालाले निर्देशन र कोरियोग्राफी गरेका हुन । भिडिओमा दिनेश वाइबा,साज्जन स्याङ्तन, हरिलाल बज्यु,जनक माया तामाङ,आयुप लामा, आकाश लामाको अभिनय रहेको छ ।
भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका